Highlights

About Us

डिभिजन वन कार्यालय डडेल्धुरा 

सिमाना :-
पूर्व  :- डोटी र कैलाली जिल्ला 
पश्चिम :-    भारत (उत्तराखण्ड राज्यको चम्पावत जिल्ला)
उत्तर  :-    बैतडी जिल्ला 
दक्षिण  :- कन्चनपुर र कैलाली जिल्ला 
 
भौगोलिक अवस्थिति :-
अक्षांस :- २८⁰ ५९’ उत्तरदेखि २९⁰ २६’ उत्तरसम्म 
देशान्तर :- ८०⁰ १२’ पूर्वदेखि ८०⁰ ४०’ पूर्वसम्म 
उचाई :-    समुद्री सतह देखि २६६ मि. देखि २६७६ मि. (कम्पास–गन्यापधुरा) सम्म 
क्षेत्रफल :- १५३८ बर्ग कि.मि. 
डिभिजन वन कार्यालय डडेल्धुराको आधिकारिक फेसबुक पेज

http://www.dfodadeldhura.gov.np

See More