वन व्यवस्थापन शाखा सेवाहरु

  • निजी, धार्मिक, सा व तथा राष्ट्रिय वनको लागि आवश्यक सहयोग, अनुगमन तथा निरिक्षण गर्ने
  • वन मुद्बाको अनुसन्धान तहकिकात, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी पत्रचार
  • वन पैदावरमा आधारित उद्योगको लागि सहजीकरण, अनुगमन तथा निरीक्षण गर्ने
  • नम्बरी आवादीको रुखहरु कटान मुछान सम्बन्धि प्रक्रियामा सहजीकरण गर्ने
  • जिल्ला वन पैदावार आपूर्ति समितिको कार्य तथा काठ दाउरा विक्री वितरण
  • वन सम्बन्धि तथ्यांक, श्रेस्ता, पुस्तिका आदी संकलन एंव संयोजन गरी अभिलेख व्यवस्थापन तथा अद्यावधिक राख्ने