कर्मचारी प्रशासन शाखाका सेवाहरु
- कर्मचारीहरुको नियुक्ति, आन्तरिक सरुवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन, पुरस्कार, वृत्ति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्याङ्कन, सम्पत्ती विवरण व्यक्तिगत विवरण सम्बन्धी कार्य तथा अन्य अभिलेखहरु अद्यावधिक राख्ने
- आवश्यकता अनुसार कर्मचारीहरुको खटनपटन गर्ने
- जिन्सी सामानको आम्दानी खर्चको विवरण राख्ने आवश्यक सामानहरु माग फाराम भर्ने खरिद प्रकृया अगाडी वढाउने
- कर्मचारी प्रशासन सम्बन्धी निर्णयहरु कार्यान्वयन गर्ने, गराउने
- चिठी पत्र दर्ता, चलानी, सम्वन्धित फाँटमा वुझाउने, सो पत्र अनुसारको कार्य फछर्यौट भए नभएको रुजु गर्ने