सब-डिभिजन वन कार्यालयहरु बाट प्रदान हुने सेवाहरु
- सामुदायिक समूहलाई वन विकासका कार्यक्रमहरु सञ्चालन गर्न प्राविधिक सहयोग गर्ने
- डि.व.का. तोकिएका वार्षिक कार्यक्रमहरुको कार्यान्वयन तथा अनुगमन गर्ने
- वन जंगलको संरक्षण, संबर्धन, सदुपयोग र व्यवस्थापन कार्यहरु गर्ने
- वन अतिक्रमण, अवैध कटानी तथा चोरी सिकारीलाई नियन्त्रण तथा गस्ती गर्ने
- वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलवायू परिवर्तन सम्बन्धि प्रचार प्रसार
- विरुवा उत्पादन तथा सरकारी, सार्वजनिक र निजि क्षेत्रमा वृक्षारोपण कार्यक्रम गर्ने
- सम्पादन भएका कार्यहरु पाक्षिक, मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गर्ने
- सामुदायिक वन गठन, हस्तान्तरण तथा नविकरण
- वन्यजन्तु संरक्षण तथा घाईते वन्यजन्तुको उद्बार तथा राहत वितरणको लागि समन्वय गर्ने
- वन तथा वन्यजन्तु अपराध नियन्त्रण, मुद्बा दायरी, तहकीकात तथा सहजीकरण